Home > Nepali Driving License Online Practice Tests > Driving License Questions and Answer

Driving License Questions and Answer

1
तपाईंले कसैको लाइसेन्स भेट्नु भयो भने के गर्नुहुन्छ ?
घर लिएर जाने
च्यातिदिने
नजिकको ट्राफिकलाई बुझाउने
केही पनि नगर्ने
2
सवारी साधन दायाँ मोड्दा के गर्नुपर्छ ?
बायाँ साइटलाईट दिने
दायाँ साईडलाइट दिने
हर्न बजाउने
पा्किङ लाइट बाल्ने
3
चालकले जेब्रा क्रसमा के गर्नुपर्छ ?
हर्न बजाउनु हुदैन
रेसमा चलाउनु पर्छ
ओभरटेक गर्नु पर्छ
गाडी स्लो गर्नुपर्छ
4
स्टेरिङ्गको काम के हो ?
गाडी मोड्ने
गाडी राम्रो देखाउने
इञ्जिन चलाउने
हात अड्याउने
5
कति बर्ष उमेर पुगेको व्यक्ति परिचालकको लागि योग्य ठहरिन्छ ?
२१ बर्ष
१८ बर्ष
१६ बर्ष
२० बर्ष
6
अनुमतिपत्र प्राप्त नभएको व्यक्तिलाई सवारी चलाउन दिन हुन्छ ?
उपत्यका बाहिर दिन हुन्छ
ट्राफिक नभएका ठाउँमा दिन हुन्छ
दिन हुन्छ
दिनु हुँदैन
7
संस्थानको सवारी साधनमा कुन रंगको अङ्क र अक्षर लेखिएको हुन्छ ?
सेतो
निलो
पहेंलो
रातो
8
कस्तो बेला अरु सवारीलाई उछिन्ने ईशारा दिनु पर्छ ?
घुम्ती नजिकै आईरहँदा
अगाडिबाट सवारी आईरहँदा
अगाडिको सडक खुल्ला हुँदा
अगाडिको सडक साँगुरो हुँदा
9
झुठा नम्बर प्लेट राखी सवारी चलाएमा के सजाय हुन्छ ?
६ महिना कैद
५ हजार देखि १५ हजार जरिवाना
सवारी जफत
माथिका सबै हुन सक्छ
10
यी मध्ये ठूलो सवारीमा कुन कुन पर्दछन् ?
बस, डोजर, क्रेन
मिनीबस ट्याक्टर, रोलर
भ्यान, पिकअप, जीप
माथिका सबै
11
हेल्मेट नलगाई मोटर साइकल चलाएमा के हुन्छ ?
रमाइलो हुन्छ
दुर्घटना भएमा बढी घाइते भइन्छ
जरिवाना हुन्छ
मोटर साइकल बिग्रिन्छ
12
रातमा गाडी पार्क गर्दा बालिने लाइटको नाम के हो ?
हेडलाइट
साइडलाइट
पार्किङ्ग लाइट
कुनै पनि होइन
13
सवारी साधनमा हुने ब्रेक कति प्रकारका हुन्छन् ?
४ प्रकारका
६ प्रकार
३ प्रकार
५ प्रकार
14
ड्राइभिङ्ग लाइसेन्सको परीक्षामा असफल भएमा पुनः कति अबधि सम्म दरखास्त दिन पाईदैन ?
४ महिनासम्म
१ महिनासम्म
३ महिनासम्म
२ महिनासम्म
15
अन्तराष्ट्रिय चालक अनुमति पत्र प्राप्त गरेको व्यक्तिले नेपालमा सवारी चलाउनको लागि कुन परीक्षा दिनु पर्छ ?
लिखित र ट्रायल दुबै
लिखित
ट्रायल
माथिको कुनै पनि होइन