Home > Syllabus

Class 10 (SEE) Nepali Syllabus

author

Akancha Chhetri

Content Writer | Updated: June 4, 2025 14:10 NST

पाठ १: उज्यालो यात्रा

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • लयबद्ध पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना र लय फहिचान
  • विषयवस्तुको व्रम, अनुप्रास युक्त, भाषाको बोध
  • विषयवस्तुको बोध र धारणा निर्माण
  • विषयवस्तुको अनुमान र कल्पना
  • सन्दर्भ, भाव र सन्देश बोध
  • उच्चार्य र लेख्य वर्ण पहिचान
  • छन्द बोध
  • पर्यायवाची शब्द र विपरीतार्थी शब्दको पहिचान र प्रयोग
  • व्याकरणिक फदव्रमअनुसार गद्यमा रूपान्तरण
  • विषयवस्तुमा आधारित छलफल
  • प्रश्नोत्तर र भाव विस्तार
  • सन्देश लेखन
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना र कक्षा प्रस्तुति
  • पदवर्गको पहिचान र प्रयोग
  • पदवर्ग विचलन
  • वर्णविन्यासको पहिचान र प्रयोग ः ह्रस्व इकार ( सुरु, बिच र अन्त्य)

पाठ २: घरझगडा

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना, घटना, संवाद, परिवेश र पात्र पहिचान
  • विषयवस्तुको बोध र सार प्रस्तुति
  • विषयवस्तुमा आधारित अनुमान र निष्कर्ष
  • प्रश्न निर्माण र उत्तर पहिचान
  • सन्देश बोध
  • शब्दकोशको प्रयोग
  • पाठमा प्रयुक्त उखान, टुक्का र अनुकरणात्मक शब्दको पहिचान र प्रयोग
  • चरिक्र वर्णन र तुलना
  • घटनाव्रम टिपोट र मिलान
  • परिवेश वर्णन
  • प्रश्नोत्तर र व्याख्या
  • सार लेखन
  • तार्किक र समीक्षात्मक लेखन
  • अनुकरणात्मक कथा लेखन
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना
  • धातुको पहिचान र प्रयोग
  • धातुको कृदन्त रूपको पहिचान
  • सकर्मक र अकर्मक क्रियाको  पहिचान र प्रयोग
  •  वर्णविन्यासको पहिचान र प्रयोग : दीर्घ ईकार ( सुरु, बिच र अन्त्य)

पाठ ३: चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
१. सस्वर र मौन पठन
२. शब्द उच्चारण र अर्थबोध
३. संरचना पहिचान
४. प्रश्न निर्माण र उत्तर पहिचान
५. सन्दर्भ बोध
६. पाठको विषयवस्तु र सन्देश बोध
७. पाठमा प्रयुक्त प्राविधिक / पारिभाषिक शब्दको पहिचान र प्रयोग (चिकित्सा)
  • प्रश्नोत्तर र व्याख्या
  • विषयवस्तुको सार प्रस्तुत
  • समीक्षात्मक लेखन
  • विद्युतीय सञ्चार माध्यम र प्रकाशित रचनाका अध्ययनबाट विषयवस्तुको प्रस्तुति
  • वस्तुपरक अनुच्छेद लेखन
  • बुँदा टिपोट र सारांश लेखन
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना 
  • उपसर्गद्वारा शब्द निर्माण (अ, अन, कु, बि, गैर, बद, ना, अधि, अनु, अभि, अति, अव, अप, आ, उप, उत्, दुर्, दुस्, नि, निर्, परा, परि, प्र, प्रति, वि, सम्, सु)
  • कृदन्त र तद्धितान्त शब्दको पहिचान र प्रयोग
  • प्रत्ययद्वारा शब्द निर्माण (अक्कड, अत, अन्त, आइ, आइँ, आउ, आली, आलु, आवट, आहा, इयार, इया, इलो, ई, उवा, ए, एली, ती, ओ, ओट, ली, ले, अक, अन, अनीय, इक, इत, ईन, ता, तव्य, ति, त्व, मय, वान्, मान्, य)
  • वर्णविन्यासको पहिचान र प्रयोग : ह्रस्व उकार (शब्दको सुरु, बिच र अन्त्य)

पाठ ४: यस्तो कहिल्यै नहोस

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर पठन र संवेगात्मक प्रस्तुति 
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना र शैली पहिचान
  • घटना पहिचान र प्रयोग
  • पाठको विषयवस्तु बोध
  • सन्देश बोध
  • विज्ञापनको ढाँचाबोध
  • विभिन्न प्रकारका फारामको ढाँचा पहिचान
  • लघुतावाची शब्द र समूहवाचक शब्दको पहिचान र प्रयोग
  • लेखन ढाँचा र शैली अनुकरण
  • प्रश्नोत्तर
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र लेखन
  • विभिन्न प्रकारका फाराम लेखन
  • विज्ञापन लेखन
  • फाराम लेखन
  • समास र विग्रहको पहिचान र प्रयोग
  • द्वत्व शब्दको पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : दीर्घ ऊकार (शब्दको सुरु, बिच र अन्त्य) 

 ५. लक्ष्मीप्रसाद देवकोटा

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना फहिचान
  • घटनाव्रम पहिचान
  • व्यक्तिवृत्त बोध
  • पुस्तकालयीय सामग्रीबाट थप विषयवस्तु बोध
  • लक्ष्य निर्धारण
  • सन्देश बोध
  • सिङ्गो शब्द र सङ्क्षिप्त शब्दको पहिचान र प्रयोग
  • घटनाक्रम टिपोट
  • प्रश्नोत्तर र व्याख्या
  • समीक्षात्मक लेखन
  • बुँदा टिपोट र सारांश लेखन
  • सार लेखन
  • व्यक्तिवृत्त लेखन
  • अनुकरणात्मक जीवनी लेखन
  • पाठक फ्रतिव्रिया
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना
  • अर्थ र संरचनाका आधारमा कारकको पहिचान र प्रयोग
  • विभक्तिको पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग  छ्य/क्ष 

६. अधिकार ठुलो कि कर्तव्य ठुलो ? 

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना पहिचान
  • पाठको विषयवस्तुका आधारमा अनुमान
  • सार पहिचान
  • श्रुतिसमभिन्नार्थी शब्दको पहिचान र प्रयोग
  • विषयवस्तुमा आधारित अन्तरव्रिया
  • तार्किक अभिव्यक्तिको बुँदा टिपोट
  • विषयवस्तुको खण्डनमण्डन
  • छलफल र प्रश्नोत्तर
  • ढाँचा र शैली अनुकरण गरी वादविवाद लेखन
  • निर्धारित शीर्षकमा वादविवाद लेखन
  • उद्घोषणको ढाँचा पहिचान र लेखन 
  • कालको पहिचान र प्रयोग
  • सामान्य, अपूर्ण र पूर्ण पक्षको पहिचान र प्रयोग
  • अज्ञात पक्ष र अभ्यस्त पक्षको पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : पदयोग

७. शत्रु

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना, घटना, परिवेशको पहिचान
  • पात्र पहिचान र तुलना
  • विषयवस्तुको बोध र सार प्रस्तुति
  • विषयवस्तुमा आधारित अनुमान र निष्कर्ष
  • सन्देश बोध
  • कथामा प्रयुक्त अनुकरणात्मक शब्दको पहिचान र प्रयोग
  • अनेकार्थी शब्दको पहिचान र प्रयोग
  • घटनाक्रम टिपोट
  • चरित्रको मानसिक अवस्थाको वर्णन र तुलना
  • पाठगत परिवेश वर्णन
  • प्रश्नोत्तर र व्याख्या
  • सार लेखन
  • तार्किक र समीक्षात्मक लेखन
  • अनुकरणात्मक कथा लेखन
  • सम्बन्धित विधा वा विषयमा आधारित स्वतन्त्र रचना 
  • क्रियाको भावको पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : पदवियोग

८. नेपाली हाम्रो श्रम र सिप

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • लयबद्ध पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना पहिचान
  • गीति कविताको लयबोध
  • विषयवस्तुको बोध र धारणा निर्माण
  • गीति कविताको भावबोध
  • सन्दर्भ र सन्देश बोध
  • प्रश्ननिर्माण र उत्तर पहिचान
  • गीत र गजलको संरचना बोध
  • श, ष, स वर्ण प्रयोग भई बनेका शब्दको पहिचान
  • समान ध्वनि र समान संरचनायुक्त शब्दको पहिचान र प्रयोग
  • विषयवस्तुमा आधारित अन्तरक्रिया
  • प्रश्नोत्तर र भाव वर्णन
  • तार्किक तथा समीक्षात्मक लेखन
  • गीति कविता सङ्कलन र प्रस्तुति
  • संरचनाको अनुकरण
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना
  • उद्देश्य र विधेय पहिचान तथा यसको विस्तार
  • सरल र जटिल (संयुक्त र मिश्र) वाक्यको पहिचान
  • सरल, संयुक्त र मिश्र वाक्यको वाक्यान्तरण
  • वर्णविन्यासको पहिचान र प्रयोग : श, ष, स

९. मेरो देशको शिक्षा

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना पहिचान
  • सन्दर्भ बोध
  • पाठको विषयवस्तु बोध
  • सन्देश बोध
  • पुस्तकालयीय सामग्रीबाट थप विषयवस्तु बोध
  • पाठमा प्रयुक्त प्राविधिक/पारिभाषिक शब्दको पहिचान र प्रयोग (कानुन/शिक्षा)
  • प्रश्नोत्तर र व्याख्या
  • विद्युतीय सञ्चार माध्यम र प्रकाशित रचनाको अध्ययनबाट विषयवस्तु र सन्देशको प्रस्तुति
  • निजात्मक अनुच्छेद लेखन
  • बुँदा टिपोट र सारांश लेखन
  • समीक्षात्मक लेखन
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना
  • वाच्य (कर्तृ, कर्म र भाव) को पहिचान र प्रयोग
  • कर्तृवाच्यबाट कर्मवाच्य र कर्मवाच्यबाट कर्तृवाच्यमा परिवर्तन
  • कर्तृवाच्यबाट भाववाच्य र भाववाच्यबाट कर्तृवाच्यमा प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : य/ए

१०. व्यावसायिक चिठी

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर पठन र विषयवस्तु बोध
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना, ढाँचा र शैली पहिचान
  • सन्देश बोध
  • मौलिक शब्दको पहिचान र प्रयोग
  • व्यावसायिक पत्रको ढाँचा र शैली अनुकरण
  • प्रत्युत्तर लेखन
  • विद्युतीय पत्रमार्फत सन्देश प्रवाह
  • निर्देशित पत्र रचना अभ्यास
  • सम्पादकलाई चिठी लेखन
  • समाचार लेखन र प्रस्तुति
  • घटना टिपोट र रिपोटिङ
  • करण – अकरण क्रियापदको पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : ब/व

११. कर्तव्य

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना, घटना, परिवेशको पहिचान
  • पात्र पहिचान र तुलना
  • विषयवस्तुको बोध र सार प्रस्तुति
  • विषयवस्तुमा आधारित अनुमान र निष्कर्ष
  • सन्देश बोध
  • उखान र टुक्काको पहिचान र प्रयोग
  • घटनाक्रम टिपोट
  • चरित्र वर्णन र तुलना
  • परिवेश वर्णन
  • प्रश्नोत्तर र व्याख्या
  • सार लेखन
  • तार्किक र समीक्षात्मक लेखन
  • अनुकरणात्मक कथा लेखन
  • सम्बन्धित विधा वा विषयमा आधारित स्वतन्त्र रचना
  • अन्य कथाको समीक्षा
  • नाम धातुको पहिचान र प्रयोग
  • सामान्य वाक्य र प्रेरणार्थक वाक्यको पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : रि/ऋ

 १२. पाब्लो पिकासो

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना फहिचान
  • घटनाक्रम पहिचान
  • व्यक्तिवृत्त बोध
  • पुस्तकालयीय सामग्रीबाट थप विषयवस्तु बोध
  • लक्ष्य निर्धारण
  • सन्देश बोध
  • आगन्तुक शब्दको पहिचान र प्रयोग
  • घटनाक्रम टिपोट
  • प्रश्नोत्तर र व्याख्या
  • समीक्षात्मक लेखन
  • प्रेरणा प्रस्तुति
  • बुँदा टिपोट र सारांश लेखन
  • व्यक्तिवृत्त लेखन
  • अनुकरणात्मक जीवनी लेखन
  • खोज तथा परियोजनामा आधारित जीवनी लेखन
  • प्रत्यक्ष र अप्रत्यक्ष कथनको पहिचान र प्रयोग
  • उक्ति परिवर्तन
  • वर्णविन्यासको पहिचान र प्रयोग : ग्यँ/ज्ञ

१३. पख्नोस

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना पहिचान
  • पाठको विषयवस्तु बोध
  • सन्दर्भ र सन्देश बोध
  • प्रश्न निर्माण र उत्तर पहिचान
  • पाठमा प्रयुक्त हास्यव्यङ्ग्य शैली पहिचान
  • पाठमा प्रयुक्त प्राविधिक/पारिभाषिक शब्दको पहिचान र प्रयोग
  • मौलिक शब्दको पहिचान र प्रयोग
  • विषयवस्तुको पहिचान
  • विषयवस्तुको सार प्रस्तुति
  • प्रश्नोत्तर र व्याख्या
  • समीक्षात्मक लेखन
  • विद्युतीय सञ्चार माध्यम र प्रकाशित रचनाको अध्ययनबाट विषयवस्तु र सन्देशको प्रस्तुति
  • टिप्पणी लेखन
  • सारांश लेखन
  • हास्यव्यङ्ग्य शैलीमा स्वतन्त्र रचना
  • पदसङ्गति (लिङ्ग, वचन, पुरुष, आदर) को पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : हलन्त, अजन्त

 १४. घरको माया

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • पाठको विषयवस्तु बोध
  • संरचना, परिवेश, पात्र र घटना पहिचान
  • संवाद गठन र अभिनयात्मकताको बोध
  • सन्देश बोध
  • सामाजिक/सांस्कृतिक क्षेत्रका शब्दको पहिचान र प्रयोग
  • विपरीतार्थी शब्दको पहिचान र प्रयोग
  • पाठको अभिनयात्मक प्रस्तुति
  • पात्रको भूमिका वर्णन र चरित्र चित्रण
  • घटना र परिवेश वर्णन
  • सन्देश प्रस्तुति
  • पात्रका संवेगात्मक अवस्थाको संवादात्मक प्रस्तुति
  • प्रश्नोत्तर र व्याख्या
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना
  • व्याकरणिक कोटिका आधारमा वाक्यान्तरण
  • वर्णविन्यासको पहिचान र प्रयोग : चन्द्रबिन्दु/शिरबिन्द

१५. गाउँमाथि एउटा कविता

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • लयबद्ध पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना र लय पहिचान
  • विषयवस्तुको क्रम र भाषाको बोध
  • बोध र विषयवस्तुका बारेमा धारणा निर्माण
  • विषयवस्तुको अनुमान र कल्पना
  • शब्दार्थ, सन्दर्भ र सन्देश बोध
  • प्रकृतिपरक विषयवस्तुको भावबोध
  • पञ्चम वर्ण प्रयोग भई बनेका शब्दको पहिचान
  • युग्म शब्दको पहिचान र प्रयोग 
  • व्याकरणिक फदव्रममा रूफान्तरण
  • विषयवस्तुमा आधारित अन्तरव्रिया
  • भाव र विचार वर्णन
  • सन्देश लेखन
  • प्रश्नोत्तर र व्याख्या अनुकरणत्मक कविता लेखन
  • सम्बन्धित विधा र शैलीमा स्वतन्त्र रचना तथा प्रस्तुति
  • फदव्रम (व्याकरणिक र आलङ्कारिक) पहिचान र प्रयोग
  • वर्णविन्यासको पहिचान र प्रयोग : पञ्चम वण

 १६. आयाम 

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना, घटना, परिवेश र पात्र पहिचान
  • विषयवस्तुमा आधारित अनुमान र निष्कर्ष
  • सन्देश बोध
  • प्रश्न निर्माण र उत्तर पहिचान
  • पाठमा प्रयुक्त उखान टुक्का पहिचान र प्रयोग
  • समावेशक र समावेश्य शब्द पहिचान र प्रयोग
  • घटनाक्रम टिपोट
  • चरित्र वर्णन र तुलना
  • परिवेश वर्णन
  • प्रश्नोत्तर र व्याख्या
  • सार लेखन
  • तार्किक र समीक्षात्मक लेखन
  • अनुकरणात्मक कथा लेखन
  • सम्बन्धित विधा वा विषयमा आधारित स्वतन्त्र रचना
  • वाक्य संश्लेषण र विश्लेषण
  • लेख्य चिह्नको पहिचान र प्रयोग (पूर्णविराम, अल्पविराम, अर्धविराम, प्रश्नवाचक, उद्गार, कोष्ठक, निर्देश, उद्धरण चिह्न, विकल्पबोधक)
  • वर्णविन्यासको पहिचान र प्रयोग ः ‘र’ का विभिन्न रूपको प्रयोग

 १७. सन्दुक रुइत

बोध अभिव्यक्ति भाषिक संरचना र वर्णविन्यास
  • सस्वर र मौन पठन
  • शब्द उच्चारण र अर्थबोध
  • संरचना पहिचान
  • व्यक्तिवृत्त बोध
  • विभिन्न माध्यमबाट जीवनीपरक विषयवस्तु बोध
  • सन्देश बोध
  • प्राविधिक शब्दको प्रयोग (पुनरावृत्ति)
  • घटनाक्रम टिपोट
  • प्रश्नोत्तर र व्याख्या
  • समीक्षात्मक लेखन
  • बुँदा टिपोट र सारांश लेखन
  • सार लेखन
  • व्यक्तिवृत्त लेखन
  • अनुकरणात्मक जीवनी लेखन
  • सम्बन्धित विधा वा विषयवस्तुमा आधारित स्वतन्त्र रचना
  • वाच्य (कर्तृ, कर्म र भाव) को प्रयोग (पुनरावृत्ति)
  • वाच्य परिवर्तन (पुनरावृत्ति)
  • वर्णविन्यासकोप्रयोग (पुनरावृत्ति)